हाम्रो पात्रोले ल्यायो भ्वाइस टाइपिङ फिचर

काठमाडौं– हाम्रो पात्रोले भ्वाइस टाइपिङ र साइज एडजस्टमेन्ट फिचर प्रयोगमा ल्याएको छ । हाम्रो पात्रोले प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

गुगलको प्ले स्टोर मार्फत् हाम्रो नेपाली किबोर्डको महत्वपूर्ण नयाँ संस्करण सार्वजनिक भएको जनाएको छ ।

अब प्रयोगकर्ताले हातले टाइप नै नगरी शब्दहरु लेख्न सक्ने प्रविधिको विकास भएको विज्ञप्तिमा जनाइएको छ । अब भ्वाइस टाइपिङको सहयोगले आफ्नो फोनमा बोलेर नै नेपाली शब्द इनपुट गर्न सकिने भएको छ ।

पहिलेको विषेशता भन्दा अहिलेको यो फिचर प्रयोग गर्न सजिलो र प्रभावकारी रहेको हाम्रो पात्रोले बताएको छ । हाम्रो किबोर्ड ५ मिलियनभन्दा बढी डाउनलोड भएको छ ।





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १९:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया