काठमाडौंमा १८२ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोना भाइरसका १८२ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका विभिन्‍न अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा १८२ संक्रमित थपिएका हुन् । 

तीमध्ये काठमाडौंका काठमाडौंका १४२, ललितपुरका २५ र भक्तपुरका १५ जनालाई कोरोना पुष्टि भएको जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार १६:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया