धादिङमा निषेधाज्ञाको समय एक साता थप

धादिङ– जिलला प्रशासन कार्यालय धादिङले निषेधाज्ञाको समय एक साता थप गरेको छ । 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई भदौ १६ गतेसम्म कायम राख्ने निर्णय  गरेको हो ।

बैठकले जिल्लाका विभिन्न निकायमा आइसोलेसन र क्वारेन्टाइन व्यवस्था गर्ने समेत निर्णय गरेको छ । 





  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार १८:५७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया