पछिल्लो २४ घण्टामा ८८४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा ६४२ पुरुष र २४२ महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।
थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।