विष सेवनका कारण आठमहिने शिशुसँगै आमाको मृत्यु

कञ्चनपुर– विष सेवनका कारण जिल्लामा आठमहिने शिशुसँगै एक आमाको मृत्यु भएको छ ।  

पुनर्वास नगरपालिका–१ गणेशबस्तीकी २४ वर्षीया आमा ८ महिने शिशुको उपचारका क्रममा मृत्यु भएको हो । शिशुको शुक्रबार बिहान मृत्यु भएको हो भने आमाको उपचारकै क्रममा गएराति मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महिलाले विष आफैँ सेवन गरेको या कसैले खुवाएको भन्नेबारे अनुसन्धान भइरहेको छ । 

बिहीबार दिउँसो ३ बजे भए विष सेवन गरेका उनीहरुलाई श्रीमान्ले अस्पताल ल्याएका थिए । प्रहरीलाई भने उनीहरूलाई अस्पताल पुर्याइपछि मात्रै खबर भएको थियो । 





  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १९:१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया