एक सय १८ कैदीबन्दी कोरोना संक्रमित, गृहको चासो

गृह मन्त्रालयले देशभरका कारगारमा कैदीबन्दीमा कोरोना फैलिएकामा चिन्ता व्यक्त गरेको छ । 

मन्त्रालयका अनुसार देशभरका कैदीबन्दीमध्ये १ सय १८ जना कोरोना संक्रमित भएका छन् । 

तीमध्ये ४९ जना संक्रमणमुक्त भएको र ६९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

लक्षण देखिएका गम्भीर खालका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार २०:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया