प्रदेश १ का डिआइजी कार्कीलाई कोरोना संक्रमण
फरकधार / २३ भदौ, २०७७

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको छ ।

ज्वरो आएपछि उनले सोमबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । 

प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो । 



प्रदेश १ मा हालसम्म ३५५ प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये २२० जना डिस्चार्ज भइसकेका छन् ।



  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १७:४७:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया