कस्तो हुँदैछ वान प्लस एट टी ?

चीनको स्मार्टफोन कम्पनी वानप्लसले आफ्नो नयाँ मोबाइल फोन वानप्लस एट टी माथि काम गरिरहेको छ । यो मोबाइल अक्टोबरमा लन्च गर्ने भनिएको छ । 

तर, अहिले नै यसका केही फिचरहरु बाहिरिएका छन् । 

एक ताजा रिपोर्टका अनुसार वानप्लस एट टीमा नयाँ क्यामेरा मोडल देख्न सकिने भएको छ । प्राइसबाबाले वान प्लस एट टीका केही फिचरहरु बाहिर ल्याएको हो । 

यो मोबाइल अब ६.५ इन्चको फुल एचडी डिस्प्ले हुने भनिएको छ । अनि यसमा ४८ मेगापिक्सेलको क्यामेरा हुने भनिएको छ । यतिमात्र होइन, यो मोबाइलमा पाँचवटा क्यामेरा हुने भएका छन् । सेल्फीका लागि मोबाइलमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने भनिएको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १३:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया