गौतमले लिए शपथ

राष्ट्रिय सभाको एक रिक्त पदका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमले शपथ लिएका छन् । गौतमले बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष शपथ लिएका हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सिफारिस पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रिय सभामा मनोनीत गरेकी हुन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । 

अब गौतमका पदावधि ६ वर्षको हुनेछ ।





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १६:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया