उपत्यकामा १ हजार १६४ प्रहरी सक्रिय संक्रमित, देशभर ५ हजार ७१३ पुगे

प्रहरीमा कोरोनाका संक्रमितको संख्या ५ हजार ७१३ पुगेको छ । जसमध्ये ३ हजार ५१८ जना डिस्चार्ज भएका छन् ।

हाल प्रहरीमा २ हजार १९५ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा काठमाडौं उपत्यकाकै १ हजार १६४ जना छन् । जसमा प्रहरी प्रधान कार्यालयकै ४७९ र उपत्यकाका ६८५ प्रहरी छन् ।

यस्तै प्रदेश १ का १४७ जना, प्रदेश २ का ८१ जना, वाग्मती प्रदेशका १८४ जना, गण्डकी प्रदेशका २२१ जना, लुम्बिनी प्रदेशका २०० जना, कर्णाली प्रदेशका ५३ र सुदूरपश्चिम प्रदेशका १२२ जना सक्रिय संक्रमित छन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १६:११:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया