भारतकी महिला तथा बाल विकास मन्त्री स्मृति इरानीलाई कोरोना संक्रमण

भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीमा कोरोना संक्रमण देखिएको छ।

भारतको महिला तथा बाल विकास मन्त्री रहेकी भाजपा नेतृ इरानीले आफूमा कोरोना पोजिटिभ देखिएको बुधबार बताएकी हुन्।

मन्त्री इरानीले ट्वीटरमा आफूमा कोरोना संक्रमण भएको जानकारी गराउँदै आफूसँग पछिल्लो दिनमा सम्पर्कमा रहेका सबैलाई सुरक्षित हुन र कोरोना परीक्षण गराउन आग्रह गरेकी छिन्।

 





  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १९:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया