अफगानिस्तानको कान्दहार प्रान्तमा १७५ विद्रोहीको मृत्यु भएको छ ।
झडपमा केही तालिबान विद्रोहीका कमान्डरसमेत मारिएको जनाइएको छ ।
अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय स्रोतकाअनुसार १७५ जनाको मृत्यु भएको छ भने अरु २६ जना घाइते भएका छन् ।
यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही तालिबान लडाकुबीच बारम्बार झडप हुने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।