जो बाइडेनको पक्षमा लेडी गागा

गायिका लेडी गागाले अमेरिकी निर्वाचनमा जो बाइडेनलाई समर्थन गरेकी छिन् । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गागा आफ्नो पक्षमा भएको बताएका थिए । उनले आफूले गरेको भाषणमा नै लेडी गागाबारे आफूले धेरै कुराहरु भन्न सक्ने र उनी आफ्नो पक्षमा भएको बताएका थिए । 

तर, गागा चाहिँ बाइडेनको पक्षमा रहेको बताएकी छिन् । उनी पेन्सिलभानिया पश्चिममा बाइडेनको र्यालीमा पनि देखिएकी छिन् । उनले आग्रह गरेकी छिन्– भोट गर्नुहोस् !





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १५:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया