अमेरिकी राष्ट्रपति छान्नका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
पछिल्लो समाचार अनुसार अब हवाइ पनि जो बाइडेनको पक्षमा परेको छ ।
हवाइमा ४ इलेक्टोरल भोट रहेका छन् । योसँगै बाइडेनले २ सय ४२ इलेक्टोरल भोट ल्याएका छन् । राष्ट्रपति चुनिनका लागि उनलाई २ सय ७० भोटको आवश्यकता पर्छ ।
सन् २०१६ मा हवाइमा रिपब्लिकनका उम्मेदवार ट्रम्पले जितेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।