अब एक राज्यमा जितेपछि बाइडेन अमेरिकी राष्ट्रपति

पछिल्लो समय आएको अमेरिकी चुनावको मत परिणामअनुसार अमेरिकामा अबका राष्ट्रपति हुने क्रममा बाइडेन अग्रस्थानमा देखिएका छन् ।

उनको सम्भावना सबैभन्दा बढी भएको एसोसियटेड प्रेसले जनाएको छ । 

२ सय ७० इलेक्टोरल भोटका लागि अब बाइडेनले एउटा राज्यमात्र आफ्नो पोल्टामा पारे पुग्ने बताइएको छ । अहिले बाइडेनले २ सय ६४ इलेक्टोरल मत ल्याएका छन् ।

पपुलर भोटमा चाहिँ उनले अमेरिकी इतिहासमा नै सबैभन्दा बढी ल्याएका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १४:२०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया