काङ्ग्रेस युवा नेता प्रदीप पौडेलको विचारः हाम्रा विश्वविद्यालय कस्ता हुनुपर्छ ?

नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेल आफ्ना विचार राख्न प्रखर मानिन्छन् । 

उनले केही समय यता फरकधारको द अपिनियनमा आफ्ना विचार राखिरहेका छन् । साताको पहिलो दिन आइतबार फरकधारमा उनको विचार आइरहेको छ । 

यो साता उनले हाम्रा विश्वविद्यालय कस्ता हुनुपर्छ भन्ने विषयमा आफ्नो विचार राखेका छन् । 

हेर्नुहोस्, भिडियोमा उनको विचारः





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार २१:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया