बाँझोपना के हो, महिलामा किन यस्तो समस्या हुन्छ ? डा. आकृति भारतीको विचार

अहिले नेपालमा महिलाहरुमा विभिन्न समस्या बढी देखिन थालेका छन् । झन् बाँझोपनाको समस्या पनि अहिले निकै देखिन थालेको छ । 

यस्तो अवस्थामा के गर्ने ?

के बाँझोपना उपचार नै हुन नसक्ने समस्या हो ? 

महिला तथा स्त्री रोग विशेषज्ञ डा. आकृति भारतीको विचार सुन्नुहोस् । डा. आरती अब प्रत्येक आइतबार फरकधारको द हेल्थ हबमा आउनेछिन् । उनलाई केही प्रश्नहरु भए राख्न पनि सक्नुहुन्छ ।

 





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार २१:५३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया