राष्ट्रपति र प्रधानमन्त्रीको एकपछि अर्को गल्ती : भीमार्जुन आचार्य
फाइल तस्बिर

संविधानविद भीमार्जुन आचार्यले संवैधानिक आयोगसम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री र राष्ट्रपतिले एकपछि अर्को गल्ती गरेको बताएका छन् ।

संवैधानिक परिषदको बैठकको गणपूरक संख्यासम्बन्धी अध्यादेशमार्फत सरकारले संविधान संशोधन गरेपछि राजनीतिक तथा कानुन वृतमा हलचल मच्चिएको छ ।

कानुनविदहरुले यसलाई संविधान माथिको जालसाजी भनेका छन् । 





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार १७:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया