वामदेवले भने– प्रधानमन्त्रीको कदम गलत छ

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको बताएका छन् । 

यसअघि उनले आफू पर्ख र हेरको अवस्थामा रहेको बताएका थिए । 

आज विहान भएको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले यसलाई स्वीकृत गरेर १७ र २७ वैशाखका लागि निर्वाचन घोषणा गरिसकेकी छिन् ।

एक विज्ञप्ति जारी गर्दै गौतमले संविधानको मर्म र भावना विपरित ओलीले यो कदम चालेको उल्लेख गरेका हुन् ।

 





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १५:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया