के तपाईंले हेर्नुभयो कंगनाको यो फोटो ?

बलिउड अभिनेत्री कंगना रनौटले सामाजिक सन्जालमा आजभोलि आफूलाई व्यस्त राख्न थालेकी छिन् । उनी आजभोलि सामाजिक सन्जालमा निकै सक्रिय पनि भएकी छिन् । 

आफ्नो र परिवारको तस्वीर पनि उनले बारम्बार सेयर गर्ने गरेकी छिन् । 

अब अहिले उनले सामाजिक सन्जालमा जे फोटो सेयर गरेकी छिन्, त्यसले भारतीय सामाजिक सन्जालका प्रयोगकर्तालाई निकै चासो बढाइदिएको छ । 

अहिले निकै हट मानिएको यो उनको तस्वीर कुनै सामुद्री किनारमा खिचिएको तस्वीर हो । सामाजिक सन्जाल इन्स्टाग्राममा उनले यो तस्वीर सेयर गरेकी हुन् । 





  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १५:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया