पछिल्लो २४ घण्टामा देशभर थपिए ३३९ कोरोना संक्रमित, १० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार सोमबार २३९ जनामा कोरोना संक्रमण भएको हो ।

आज थपिएकासँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १८:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया