कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
फाइल तस्बिर

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदैछ । कोरोना महामारीको चपेटामा परेर ढिला लिइएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुन लागेको हो । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्राविधिक तथा अन्य समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

कोरोना महामारीको असरपछि यो वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिइएको थियो । यसमा ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । 





  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार ८:४८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया