कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी कुल कुल ४ लाख ३३ हजार २ सय ७१ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । 

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार परीक्षा दिएका मध्ये १ जनाको नजिता रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको बोर्डले जनाएको छ । बाँकी विद्यार्थी परीक्षामा पास भएका छन् ।

मंसिर ९ गतेदेखि भएकाे परीक्षामा ४० पूर्णाङ्कका लागि परीक्षा लिइएकाे थियाे । त्यसमा ४० पूर्णाङ्कका कक्षा ११ काे नतिजाका आधारमा र बाँकी आन्तरिक मूल्यांकनका आधारमा गरिएकाे बाेर्डले जनाएकाे छ । 

सार्वजनिक भएको नतिजा नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिने बोर्डले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार ११:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया