कलंकीबाट अष्टलक्ष्मी शाक्यसहितका नेता पक्राउ

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहडतालको क्रममा काठमाडौंबाट प्रदेश सांसद तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहितका नेता पक्राउ परेका छन् । 

काठमाडौंको कलंकीमा हडतालका लागि उपस्थित शाक्यसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्  





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार ७:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया