एउटा मोबाइलमा भएको एप कसरी अर्कोमा पठाउने ?

मोबाइलमा डाउनलोड नगरीकनै साथीभाइको मोबाइलबाट पनि एप राख्न सकिन्छ नि भनेर पत्याउन हामीलाई गाह्रै पर्ला । तर, अब एन्ड्रोइड फोनमा यो सुविधा आएको छ।

एन्ड्रोइडले गुगलले यसअघि नै ल्याएको यो सुविधा अब ल्याएको हो । अनि यो सुविधाको नाम हो– नियरबाइ सेयरिङ । 

गुगल प्ले स्टोरको भर्सन २४.० भन्दा माथिको भएमा यो सुविधा सहजै लिन सकिन्छ । यसमा माइ एप्स एन्ड गेम्समा गएर त्यहाँ सेयर गरिएको ट्याबमा थिचेमात्र पुग्छ । 





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार २२:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया