रघुजी पन्त निच रहेछन्, दरीद्र सोच रहेछः कोमल वली

राष्ट्रिय सभा सदस्य तथा नेकपा ओली समूहकी केन्द्रीय सदस्य कोमल वलीले नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् । 

रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिडुँला देखाएर राष्ट्रिय सभा सदस्य भएको टिप्पणी गरेका थिए । 

यही भिडियोको सन्दर्भलाई जोड्दै ओलीले सामाजिक सन्जालमा रघुजी पन्तको सोच दरीद्र भएको अहिले प्रमाणित भएको बताएकी छिन् । 

सामाजिक सन्जाल ट्विटरमा उनले लेखेकी छिन् । 

रघुजी पन्तले के भनेका थिए ?






  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार २३:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया