रघुजी पन्त निच रहेछन्, दरीद्र सोच रहेछः कोमल वली
फरकधार / १५ फागुन, २०७७

राष्ट्रिय सभा सदस्य तथा नेकपा ओली समूहकी केन्द्रीय सदस्य कोमल वलीले नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् । 

रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिडुँला देखाएर राष्ट्रिय सभा सदस्य भएको टिप्पणी गरेका थिए । 

यही भिडियोको सन्दर्भलाई जोड्दै ओलीले सामाजिक सन्जालमा रघुजी पन्तको सोच दरीद्र भएको अहिले प्रमाणित भएको बताएकी छिन् । 



सामाजिक सन्जाल ट्विटरमा उनले लेखेकी छिन् । 



रघुजी पन्तले के भनेका थिए ?


  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार २३:१०:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया