देशभर ७८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ७८ जनालाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । 

पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ जसमध्ये २ लाख ७० हजार ५४३ जना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७७ रहेको छ । आज सक्रिय संक्रमितको संख्या ९७४ छ । 





  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १७:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया