भारतको गुजरातमा भारतीय जनता पार्टी निकै बलियो देखिएको छ ।
गुजरातको २७ जिल्लाका स्थानीय निकाय निर्वाचनमा भारतीय जनता पार्टीले नै आफूलाई निकै बलियो सावित गरेको छ । त्यहाँ भारतको नयाँ आम आदमी पार्टीले चाहिँले ४० सिटमा आफ्नो खाता खोलेको छ ।
गुजरातको स्थानीय तहमा २ हजार ७ सय २० सिटमा निर्वाचन भएको हो । त्यहाँ कांग्रेस चाहिँ निकै कमजोर देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।