सांसदहरुले लगाए कोरोना भाइरसविरुद्धको खोप (फोटो फिचर)

प्रतिनिधिसभाका एकसय ६५ जना सांसदको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । संसद् सचिवालयका अनुसार २३ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठकका लागि सांसदहरुलाई खोप लगाइएको हो । 

संसद् सचिवालयका अनुसार एकसय ६५ सांसदसहित अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी लगायत चार सय ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

हेरौँ फोटोफिचर





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २१:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया