राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा तालिका प्रकाशन गरेको छ ।
प्रकाशित तालिकाअनुसार २६ जेठदेखि परीक्षा सञ्चालन हुने भएको छ ।
मंगलबार बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि बोर्डले कोरोना महामारीका कारण ढिलो गरेको थियो । यसपटक भने समयमा नै परीक्षा हुने भएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।