नेपालमा थप ७९ जनामा कोरोना संक्रमण
फरकधार / २ चैत, २०७७

पछिल्लो २४ घण्टामा देशभर ७९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 



स्वास्थ्य तथा जनसंख्या अनुसार सोही अवधिमा ७५ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ जसमध्ये २ लाख ७१ हजार ४०१ जना निको भएका छन् भने ३ हजार ११४ संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ८९५ रहेका छन् ।





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १७:२०:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया