नामिबियासँग एकदिवसीय सिरिज खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार राष्ट्रिय टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने पक्का भएको हो । 

क्यानले आगामी मे महिनाको तेस्रो साता नामिबियासँग एकदिवसीय क्रिकेट सिरिज सञ्चालनका लागि तयारी गर्ने निर्णय गरिएको जनाएको छ । त्यसअघि नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा आयोजना हुने टि-२० सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग वैशाख ४ गते खेल्नेछ । 





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार ७:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया