नयाँ वर्षमा हाम्रो पात्रोले ज्योतिश परामर्शमा ३५ प्रतिशत छुट दिने

हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ‘हाम्रो अनलाइन ज्योतिष’ परामर्श सेवामा ३५ प्रतिशत  छुट दिने भएको छ । यसका सेवाग्राहीले हाम्रो पात्रोको एप तथा वेबमार्फत आउँदो वर्षका बारेमा परामर्श लिनसक्ने जनाइएको छ ।

हाम्रो पात्रोले विज्ञप्ति जारी गर्दै यो छुट चैत ३० गतेदेखि वैशाख ५ गतेसम्मका लागि मात्र लागू हुने उल्लेख गरिएको छ । सेवाग्राहीले बिहान ५ देखि दिउँसो १ र बेलुका ७ देखि ९ बजेका बीच यो सेवा लिन सक्ने छन् । नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिन भरिका लागि उपलब्ध हुनेछ हाम्रो पात्रोले जनाएको छ । यस सेवाका लागि भुक्तानी अन्तर्राष्ट्रिय कार्ड साथै नेपाल माई सेवा, कनेक्ट आइपिएस अथवा खल्तीबाट गर्न सकिने जनाइएको छ ।





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १८:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया