निषेधाज्ञाको पहिलो दिन : काठमाडौं उपत्यकामा कडा चेकजाँच

कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्नका लागि सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा आजदेखि निषेधाज्ञा लगाएको छ । 

आज बिहानदेखि काठमाडौंमा निषेधाज्ञा सुरु भएको छ ।

निषेधाज्ञाको समयमा प्रहरी चेकजाँच कडा बनाइएको छ । काठमाडौंको चोक चोकमा सशस्त्र र नेपाल प्रहरीसहितको सुरक्षा टोलीले चेकजाँच गरिरहेको छ । 



सडकमा सवारी चाप निकै कम देखिएको छ । तर बैङ्क तथा वित्तीय संस्था, अत्यावश्यक सामग्री ढुवानी तथा विभिन्न पास लिएका सवारीसाधन सञ्चालनमा रहेका छन् । 



  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार ११:३९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया