मेस्सीसहित अर्जेन्टिनी खेलाडीले चिनियाँ खोप 'सिनोभ्याक' लगाउने

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका सबै सदस्यले कोरोना विरुद्धको चिनियाँ खोप सिनोभ्याक लगाउने भएका छन् ।

चिनियाँ अनलाइन ग्लोबल टाइम्सका अनुसार कप्तान लियोनेल मेस्सीसहित पूरा टिमले खोप लगाउने छन् । 

कोपा अमेरिका खेल्नका लागि जानुअघि अर्जेन्टिनी टिमले चिनियाँ खोप लगाउने भएका हुन् । 

यस सिजनको कोपा अमेरिका खेल्नुअघि अर्जेन्टिनी टोलीले कोरोना विरुद्धको खोप सिनोभ्याक लगाउने छन् । 


 





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार ११:५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया