रुपन्देहीमा ६ कोरोना संक्रमितको मुत्यु

रुपन्देहीमा पछिल्लाे २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बुटबल–९ का ६१ वर्षीय पुरुष, बुटबल–११ का ६५ वर्षीय पुरुष, धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज–७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा–११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएकाे छ । 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार ११:४६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया