पछिल्लो २४ घण्टामा थप १९६ जना संक्रमितको मृत्यु, मृतक संख्या ५ हजार ४११
फरकधार / ४ जेठ, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९६ कोरोना संक्रमितको मृत्यु भएको छ । 



यो सँगै नेपालमा संक्रमित मृतकको संख्या ५ हजार ४११ पुगेको छ । 

पछिल्लो समय नेपालमा संक्रमितको मृत्युदर बढेको छ । नेपालमा संक्रमितको मृत्युदर अहिले १.५ प्रतिशत रहेको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १७:३६:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया