पछिल्लो २४ घण्टामा थप १९६ जना संक्रमितको मृत्यु, मृतक संख्या ५ हजार ४११

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९६ कोरोना संक्रमितको मृत्यु भएको छ । 

यो सँगै नेपालमा संक्रमित मृतकको संख्या ५ हजार ४११ पुगेको छ । 

पछिल्लो समय नेपालमा संक्रमितको मृत्युदर बढेको छ । नेपालमा संक्रमितको मृत्युदर अहिले १.५ प्रतिशत रहेको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १७:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया