१० लाख डोज खोप उपलब्ध गराउने चीनको प्रतिबद्धता, गगनले दिए धन्यवाद

चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको भन्दै पूर्वस्वास्थ्यमन्त्री गगन थापाले चीन सरकारलाई धन्यवाद दिएका छन् । 

बुधबार साँझ सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, ‘हामी खोपको लागि छ्टपटाइरहेको बेला चीन सरकारले १०लाख डोज खोप उपलब्ध गराउने कुराले हामीलाई ठूलो राहत दिएको छ। यो सहयोगका लागि चीन सरकारलाई धेरै धन्यवाद !!

पूर्वमन्त्री थापाले आगामी दिनमा यस्तो सहयोग बढ्दै जानेछ र त्यहाँबाट खोप खरिद गर्नसमेत आवश्यक सहयोग हुनेछ विश्वास व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार २०:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया