निषेधाज्ञाले संशोधित ४.०१ प्रतिशत आर्थिक विद्धि पनि नहुने : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष संशोधित आर्थिक वृद्धिसमेत नहुने बताएका छन्। आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै शुक्रबार उनले ४.०१ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने बताएका हुन्।

सरकारले चालु वर्ष आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो । केन्द्रीय तथ्याङ्क विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो ।

तर वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि यो अनुमान पूरा नहुने निष्कर्षमा अर्थमन्त्री पौडेल पुगेका हुन्। 

'निषेधाज्ञाले ४.०१ प्रतिशत पुग्न चुनौतीपूर्ण छ' उनले भने।





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १४:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया