कोरोना खोप किन्न  २६ खर्ब ७५ करोड रुपैयाँ बजेट

सरकारले यही आर्थिक वर्षभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने गरी २६ खर्ब ७५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खोप खरिदका २६ खर्ब ७५ करोड बिनियोजन गरिएको जानकारी दिए । उनले भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण खरिद गर्न ४ अर्ब छुट्याएको बताए। 

त्यस्तै उनले कोभिड नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट छुट्याएको जानकारी दिएका छन्। 





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १६:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया