सरकारले कोरोना नियन्त्रणका लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिवृद्धि कर छुट दिने भएको छ । यस्ता उद्योगले सञ्चालन प्रयोग हुने बिजुलीमा ५० प्रतिशत छुट दिने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।