स्वास्थ्य स्वयंसेविकाले १२ हजार यातायात भत्ता पाउने

स्वास्थ्य स्वयंसेविकाले अबदेखि १२ हजार यातायात भत्ता पाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले ५५ हजार स्वास्थ्य सेविकाहरुले पाउने भत्तालाई बढाएर १२ हजार पुर्‍याएका हुन् । यसअघि यस्तो भत्ता ३ हजार रुपैयाँ रहेको थियो ।





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १६:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया