गण्डकी प्रदेशस्तरीय संस्कृत प्रशिक्षण शिविर

जयतु संस्कृतमले गण्डकी प्रदेशस्तरीय संस्कृत प्रशिक्षण शिविर सञ्चालन गरेको छ । जयतु संस्कृतम् दिवसको उपलक्ष्यमा जुम प्रविधि मार्फत् यही जेठ १६ गतेबाट सञ्चालन भइरहेको शिविर १५ दिनसम्म सञ्चालन हुनेछ । 

संस्कृत सिक्न चाहने जो कसैले पनि गुगल फर्म भरी सहभागी हुनसक्ने संस्थाले जनाएको छ । हरेक दिन साँझ ८ बजेदेखि ९:३० सम्म सञ्चालन भइरहेको कक्षामा सहभागी हुन कुनै शुल्क नलाग्ने संस्थाका सदस्यसचिव नवराज कट्टेलले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार २१:३९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया