कोरोनाका कारण भारतमा परीक्षाहरु धमाधम रद्द

बढ्दो कोरोनाभाइरस संक्रमणका कारण भारतमा परीक्षाहरु धमाधम रद्द भएका छन् ।

यसअघि भारतमा केन्द्रीय माध्यमिक शिक्षा बोर्डले १० कक्षाको परीक्षा रद्द गरेको थियो । अब भारतको आइसिएसई बोर्डले १२ कक्षाको परीक्षा पनि रद्द गर्ने निर्णय गरेको छ ।

काउन्सिल फर इन्डियन स्कुल सर्टिफिकेट इकजामिनेसनले यो निर्णय गरे पछि सिबिएसईलाई पनि दबाब बढेको थियो ।

तर, विद्यार्थीको मूल्यांकन वा वैकल्पिक प्रक्रिया के गर्ने भन्नेबारे अहिलेसम्म त्यहाँ निर्णय लिइसकिएको छैन ।





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार ६:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया