नेपालका फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुल्ताइरीले पुन एक पटक खेलको जिम्मेवारी आफ्नो काँधमा लिएका छन्। खेलमा जित अथवा हार जे नतिजा आए पनि आफू जिम्मेवारी लिन तयार रहेको उनले बताएका छन् ।
जोर्डनसँग सोमबार हुने क्वालिफायर खेलमा नतिजा जेजस्तो आए पनि आफू जिम्मेवार रहने उनले जानकारी दिएका हुन् ।
समाजिक सन्जालमा उनले भनेका छन्, 'यसको मतलब हामी खेललाई लिएर डराएका भने होइनौं । गोर्खालीले कहिल्यै हार मान्दैनन् ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।