झापामा करेन्ट लाग्दा एक बालकको मृत्यु
फरकधार / २६ जेठ, २०७८

झापामा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बिर्तामोड नगरपालिका -१० निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।

पानी तान्ने मोटरमा रहेको नांगो तार छुँदा बालक करेन्ट लागी घाइते भएका थिए । घाइते बालकलाई मनमोहन अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १५:२५:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया