बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु
फरकधार / २७ जेठ, २०७८

बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ । तीनै जना संक्रमितको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

मृत्यु हु्नेमा बदिर्याको बारबर्दिया नगरपालिका-७ का ६५ वर्षीय पुरुष, दाङको लमही नगरपालिका-५ का ६५ वर्षीय पुरुष र दाङकै राजपुर गाउँपालिका-५ का ५३ वर्षीय पुरुष रहेका छन् ।

हालसम्म बाँकेमा बाहिर जिल्लाबाट उपचार गराउन आएका ३२७ जनाको मृत्यु भइसकेको छ । 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार ११:५६:१६,   अन्तिम अपडेट : जेठ २७, २०७८ बिहीबार १२:३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया