मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, २ घाइते

धनगढीमा मोटरसाइकलले ठक्कर दिँदा साेमबार बिहान एक जनाको मृत्यु भएको छ ।

से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री कैलालीको भजन नगरपालिका-१ निवासी साधुराम डगौराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । माेटरचालककाे माया मेट्राे अस्पताल र माेटरमा सवारकाे निसर्ग अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार ११:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया