सुशान्तको पहिलो पुण्यतिथीमा के भनिन् उनकी गर्लफ्रेन्ड रियाले ?

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको एक वर्ष भएको छ । 

आज उनको पहिलो पुण्यतिथीमा बलिउडका विभिन्न कलाकारले उनीसँगका विभिन्न यादहरु सामाजिक सन्जालमा लेखिरहेका छन् । त्यस्तै लेखेकी छिन्, रिया चक्रवर्तीले पनि । उनी सुशान्तकी गर्लफ्रेन्डका रुपमा यसअघि पनि बारम्बार चर्चामा आएकी थिइन् ।

उनले लेखेकी छिन्, ‘यो समयमा एउटा पनि यस्तो पल भएन जतिबेला मलाई महसुस भएन कि तिमी मसँगै छैनौँ, म प्रत्येक दिन विहान तिम्रो पर्खाइमा हुन्छु । तर, मलाई यसले प्रत्येक दिन दुःख दिन्छ । कृपया मेरोनजिक आउ न !’






  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार २१:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया