प्रदेश १ को बजेटः वन तथा वातावरणमा १ अर्ब ३६ करोड

प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सरकारले बजेटमा वन तथा वातावरण क्षेत्रका लागि १ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । 

आज प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङ लिम्बूले यो जानकारी दिएका हुन् ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १६:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया